श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शनिबार, चैत्र २१, २०८२

कलाकार ‘बले’ पक्राउ

कलाकार ‘बले’ पक्राउ

२१ चैत, धादिंङ्ग । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।

अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया